काठमाडौं । अभिनेत्री प्रियंका चोपडा र गायक निक जोनसको विवाह भएको दोश्रो वर्ष पूरा भएको छ ।
उनीहरुलाई यस अवसरमा धेरैले सोसल मिडिया मार्फत् शुभकामना दिएका छन् ।

प्रियंकाले २ वर्ष पहिला आजकै दिन हलिउड गायक निक जोनससँग् विवाह गरेकी थिइन् । उनलाई उनकी साथी तथा अभिनेत्री तमन्नाले विस गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया