आज विवाह बन्धनमा बाँधिदै आदित्य नारायण र श्वेता अग्रवाल

काठमाडौं । गायक, होस्ट र एंकर आदित्य नारायण आज (मंगलवार) विवाह बन्धनमा बाँधिदै छन् । उनले प्रेमीका श्वेता अग्रवालसँग विवाह गर्न लागेका हुन् ।

उनीहरु दुबैको विवाह मुम्बईको एक मन्दिरमा हुँदैछ ।

विवाहमा उनीहरुको परिवार मात्रै रहने बताइएको छ । उनीहरुको विवाहका केहि तस्वीरहरु पनि सामाजिक सञ्जालमा आईसकेका छन् ।

https://www.instagram.com/p/CIH5OrkB3ju/?utm_source=ig_embed&utm_campaign=embed_video_watch_again

https://www.instagram.com/p/CIGSWokhEeO/?utm_source=ig_embed

https://www.instagram.com/p/CIOL2CthW4o/?utm_source=ig_embed&utm_campaign=embed_video_watch_again

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?