फिल्म पठानका लागि शाहरुखको नयाँ अवतार

काठमाडौं । बलिउडका किंग खान शाहरुख खान दुबईबाट मुम्बई गएका छन् ।

शाहरुख खान

शाहरुख खान यशराज फिल्म स्टुडियोको बाहिर आज देखिएका हुन् ।

शाहरुख खान

उनले आफ्नो अपकमिङ फिल्म पठानमा काम शुरु गरेका छन् ।

शाहरुख खान

जसमा उनको यो लुक्स देखिएको छ । उनको यो फोटो सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

शाहरुख खान

फिल्म पठानको उनका फ्यानहरु लामो समय देखि प्रतिक्षारत छन् । उनी एक सेतो टी शर्टमा देखिएका छन् । लामो कपाल रहेको उनको यो लुक्स धेरै मन पराइएको छ ।

शाहरुख खानशाहरुख खान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?