नेपाल प्रहरीका ३३ एसएसपीहरुको सरुवा, काठमाडौंमा असोक सिंह (नामावलीसहित)

काठमाडौं । गृह मन्त्रालयले ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन विभागका अनुसार नेपाल सरकार गृह मन्त्रालय मन्त्रीस्तरिय निर्णयबाट ७ गतेदेखि लागु हुनेगरी एसएसपीहरुको सरुवा गरिएको हो ।

सरुवाको क्रममा काठमाडौं र ललितपुरका प्रहरी प्रमुखहरु फेरिएका छन् ।

जसअनुसार महानगरीय प्रहरी परिसर काठमाडौंमा अशोक सिंह आएका छन् । यस अघि सिंह प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध नियन्त्रण महाशाखा नक्सालमा रहेका थिए ।

त्यस्तै ललितपुरमा किरण बज्राचार्य गएका छन् ।

यस्तो छ नामावली : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?