काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले औषधी सम्बन्धी तेस्रो अध्यादेश २०७७ जारी गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिमा उक्त अध्यादेश जारी गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया