प्रधानमन्त्री केपी शर्मा ओली पनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासमा भेटेका छन् । नेकपाका अर्का अध्यक्ष प्रचण्डले राष्ट्रपतिलाई भेटेको बाहिरिएको केही घण्टामै ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।
नेकपाभित्र विवाद बढिरहेको बेला प्रचण्ड र ओली पालैपालो शीतल निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
नेकपाको बुधबार सचिवाल बैठक रहेको छ । सो बैठक ओलीले चाहेका छैनन् भने प्रचण्ड समूह जसरी पनि बैठक राख्ने पक्षमा छ ।
यस्तै आजै ओली र चिनियाँ राजदूतबीच समेत भेटवार्ता भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया