काठमाडौं । भारतको बिहार राज्यका लागि नीतिश कुमारले आज सातौँ पटक मुख्यमन्त्री पदको शपथ लिएका छन् ।
नीतिशका साथै ४ पटकका विधेयक तारिकिशोर प्रसादले मन्त्रीपदको शपथ लिएका छन् ।
उनलाई डिप्टी सीएमको दावेदरको रुपमा मानिएको छ । त्यस्तै डिप्टी सीएमकी अर्की दावेदार रेणु देवीले पनि शपथ लिएकी छन् ।
![]()
शपथ ग्रहणमा भारतीय गृहमन्त्री अमीत शाह र भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डा रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया