ट्रम्प, बाइडेन, ओबामा समेत विश्वका यी चर्चित व्यक्तित्वले दिए दीपावलीको शुभकामना

काठमाडौं । दीपको पर्व दीपावली सारा विश्वमा रहेको हिन्दू धर्मावलम्बीहरुले धुमधामसँग मनाइरहेका छन् ।

यस दीपोत्सव पर्वको उपलक्ष्यमा विश्वका केहि राष्ट्राध्यक्षहरुले शुभकामना व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्व अमेरिकी राष्ट्रपति बराक ओभामा, प्रेसिडेन्ट इलेक्ट जो बाइडेन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, अमेरिकी सीनेटर बारेन सेन्डर्स आदि प्रमुख व्यक्तित्वहरुले दीपावलीको शुभकामना दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?