स्पेनमा लकडाउनविरुद्ध भड्किए मानिस, चोरे स्टोर्स, फ्रान्समा २ हप्ता लकडाउन

काठमाडौं । स्पेनमा कोरोनाको दोश्रो लहर शुरु भएको छ । त्यसैले सरकारले कोरोना रोक्नका लागि लकडाउन शुरु ग्रेको थियो । तर आम नागरिक भने यसबाट आक्रोशित बनेका छन् ।

नागरिकले सरकारले जाजानी मानिसको स्वतन्त्रता हनन गरेको उनीहरुको आरोप छ । केहि स्थानमा अराजकताको माहोल समेत बनेको छ ।

शिकागो में गुरुवार को एक स्टैच्यू के सामने से गुजरती महिला। अमेरिका में गुरुवार को फिर एक लाख 40 हजार से ज्यादा मामले सामने आए।

साथै रुष्ट मानिसले स्टोर्स लुट्न थालेका छन् । त्यहाँ म्याड्रिड, लोगोना, मलेगा, साताण्डर जस्ता केहि शहरमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा पुलिसकर्मी समेत घाईते भएका छन् । साथै केहि स्थानमा लुटपाट भएको छ । त्यस्तै उता फ्रान्समा कोरोना संक्रमणको कारण दुई हप्ता थप लकडाउन गरिएको छ ।

रोकथामका लागि भन्दै सरकारले लकडाउन गरेको हो । त्यहाँ बिहीवार एकैदिन १ लाख ४० हजार नयाँ केस फेला परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?