काठमाडौं । भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले आईपीएलको कप्तानी छोड्नेछन् वा नछोड्ने भन्ने विषयमा अझै पनि विवाद छ ।
उनले अर्को आईपीएलमा कप्तानी छोड्न सक्ने भारतीय पूर्व ब्याटिङ कोच सञ्जय बांगरले बताएका छन् ।
चेन्नई सुपरकिंग्सको कप्तानी सम्हाली रहेका उनले कप्तानीको जिम्मेवारी फाफ डू प्लेसिसलाई दिएर आफूले खेल्ने मात्रै हुन सक्ने उनले बताएका छन् ।
आईपीएल इतिहासकै दोश्रो सफल टीम चेन्नई यस पटक भने फ्लप भएको थियो । चेन्नई यसपटक प्लेअफसम्मको बाटो पनि तय गर्न नसकि फर्किएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया