काठमाडौं । मंगलवार राती भएको मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीमा भएको फाइनलसँगै १३ औँ सीजन सकिएको छ ।

जसमा मुम्बईले ५ विकेटको जित निकालेको हो । यसैबीच २०२१ को आईपीएलमा अर्थात् १४ औँ सीजनमा ८ टीमको स्थानमा ९ वटा टीम हुन सक्ने बताइएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डले ९ टमि बनाउन लागेको बताइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया