काठमाडौं । विभिन्न ३१ उत्पादनको गुणस्तर स्वीकृत भएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ ।
बुधवार बसेको गुणस्तर परिषद्को १०५ औं बैठकले पेश हुन आएका ३१ उत्पादनको गुणस्तर स्वीकार भएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।
उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा मन्त्रालयमा बसेको परिषद्को बैठकले गुणस्तरहरु स्वीकृत गरेको उनको भनाइ छ ।
स्वीकृत भएका गुणस्तरहरु यसप्रकार रहेका छन्


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया