काठमाडौं । आईपीएलको १३ औँ सीजनको अन्तिम दिन फाइनलमा साउथ सुपरस्टार मोहनलाल समेत अम्बानी, जिन्द फ्यामिली पनि पुगेका थिए ।

फाइनलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै ५ औँ पटक उपाधि हात पार्यो ।

कप्तानको रुपमा रोहित शर्माले ५ औँ र खेलाडीको तर्फबाट छैटौँ पटक आईपीएलको ट्रफी उचाले । मुम्बई बाहेक २००९ मा रोहित विजेता डेक्कन चार्जसमा सहभागि थिए ।














यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया