काठमाडौं । आईपीएलको १३ औँ सीजनको फाइनलमा अहिले दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच खेल भईरहेको छ ।
टस जितेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५६ रन बनाएको थियो जवाफमा उत्रिएको मुम्बईले यो समाचार तयार पार्दासम्म
१३ ओभरको समाप्तिमा २ विकेट गुमाउँदै ११३ रन बनाएको छ । मुम्बईका कप्तान रोहित शर्माले आईपीएलका ३९ औँ अर्धशतक बनाएका छन् । उनले यो समाचार तयार पार्दासम्म ४२ बलामा ६४ रन बनाएर खेलिरहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया