आईपीएलको फाइनलमा हार्दिक पाण्डेले बलिङ नगर्ने

काठमाडौं । मुम्बई इण्डियन्सका कप्तान रोहित शर्माले दुबईमा हुन लागेको आईपीएलको १३ औँ सीजनको फाइनल म्याचमा मुम्बईका हार्दिक पाण्डेले बलिङ नगर्ने भएका छन् ।

आजको फाइनलमा दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच खेल हुँदैछ ।

IPL

उनी बलिङका लागि असहज महशुस गरिरहेकोले बलिङ गर्न नलगाईने कप्तान रोहित शर्माले बताएका छन् ।

उनले गर्ने र नगर्ने भन्ने बारे जिम्मेवारी हार्दिकलाई नै छोडेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?