महिला आईपीएलको फाइनल आज : ट्रेलब्जेलर्स र सुपरनोवाज भिड्दै

काठमाडौं । महिला टी-२० आईपीएलको फाइनलमा आज हरमनप्रीत कौरको सुपरनोवाज र स्मृति मन्धानाको ट्रेलब्जेलर्सबीच खेल हुँदैछ ।

खेल शारजाहमा हुने भएको छ । पछिल्ला दुई फाइनल जितेको सुपरनोवाजलाई ह्याट्रिक गर्ने अवसर रहेको छ ।

त्यस्तै ट्रेलब्जेलर्स आफ्नो नाम पहिलो च्याम्पियनशिप बन्न चाहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?