बंगलादेशका टी-२० कप्तान महमूदुल्लाहको दोश्रो कोरोना रिपोर्ट पनि पोजेटिभ

काठमाडौं । बंगलादेशकाको टी २० टीमका कप्तान महमूदुल्लाहको दोश्रो कोरोना रिपोर्ट पनि पोजेटिभ आएको छ ।

अब उनी पाकिस्तानी सुपरलीगमा खेल्न नपाउने भएका छन् । पीएसएलमा बचेका म्याच १४ नोभेम्बरबाट शुरु हुनेछ ।

उनलाई मोहन अलीको स्थानमा मुल्तान सुल्तान्सले प्ले अफमा सामेल गराएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?