काठमाडौं । भारतीय क्रिकेट टीम ११ नोभेम्बरमा अष्ट्रेलिया जाँदैछ । न्यूज एजेन्सीका अनुसार कप्तान विराट कोहलीले अष्ट्रेलियासँगको म्याच छोड्न सक्छन् । किनभने उनी जनवरीमा पिता बन्दैछन् ।
यस्तो अवस्थामा उनले अष्ट्रेलियासँगको म्याच गुमाउने संकेत देखिएको बताइएको छ । अब उनको स्थानमा रोहित शर्मालाई जिम्मेवारी दिन सक्ने बताइएको छ ।
अष्ट्रेलियाको भ्रमणमा रोहित शर्मालाई टीममको जिम्मेवारी दिँदै विराट बिदामा बस्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया