थर परिवर्तन गर्दै श्रीमानसँग हनिमून गईन् काजल (फोटोसहित)

काठमाडौं । बलिउड अभिनेत्री काजल अग्रवाल श्रीमान गौतम किचलूसँग हनिमून गएकी छन् । उनीहरु कहाँ गएका हुन् यो भने खुलाइएको छैन ।

उनीहरुले ३० अक्टोबरमा विवाह गरेका थिए । उनको पाउच पासपोर्टमा काजल अग्रवाल नभएर काजल किचलू लेखेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?