काठमाडौं । बलिउड गायिका नेहा कक्कड र रोहनप्रीत सिंह विवाह भएको १५ दिनपछि हनीमून गएका छन् । उनीहरु हनिमून मनाउन दुबई गएका हुन् ।

उनीहरुले मुम्बई एयरपोर्टदेखिको दुबई होटसम्मको फोटो शेयर गरेका थिए । उनीहरुले दुबईको कोठा समेत फोटोमा देखाएका छन् ।
https://www.instagram.com/p/CHMxnX7jflL/?utm_source=ig_embed
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया