काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले आज भ्यालेन्सियासँग भिड्दै छ ।
रियलले भ्यालेन्सियासँग उसैको मैदानमा भिड्ने छ । रियल र भ्यालेन्सियाबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ ।

रियल ७ खेलमा १६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । घरेलु टिम भ्यालेन्सिया भने ८ खेलमा ८ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया