काठमाडौं । अमेरिकी राष्ट्रपतिय चुनावका लागि मतगणना अहिले भईरहेको छ ।
अहिले डेमोक्रेट्स पार्टीका उम्मेद्वार जो बाइडेन र वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन् । बाइडेनले अमेरिकी चुनावको इतिहासमै अन्य राष्ट्रपति पदका उम्मेदवारको भन्दा सबैभन्दा धेरै भोट प्राप्त गरेका छन् ।
जो एक रेकर्ड बनेको छ । अहिलेसम्म बाइडेनले ७ करोड भोट पाइसकेका छन् भने डोनाल्ड ट्रम्पले ६.८ करोड भोट पाएका छन् ।
यो भन्दा पहिला यो रेकर्ड बराक ओबामाको नाममा थियो उनले ६.९४ करोड भोट पाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया