काठमाडौं । बलिउड महानायक अमिताभ बच्चन ‘कौन बनेगा करोडपति’ १२ मा छोटो पर्दामा देखिएका छन् । तर शोलाई लिएर विवाद उत्पन्न भएको छ ।
लखनउमा अमिताभ बच्चन र केबीसीका मेकर्सविरुद्ध हिन्दूहरुको भावनामाथि चोट पुर्याएको भन्दै एफआईआर दर्ता गरिएको छ ।
शोको एक एपिसोडमा अम्बेडकर र मनुस्मृतिलाई लिएर सोधिएको प्रश्नमा उनीहरुमाथि एफआईआर दर्ता गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया