काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (आइतवार) म्यानचेस्टर युनाईटेड र आर्सनल भिड्दैछन् ।
युनाईटेडको घरेलु मैदानमा हुने खेल खेल नेपाली समय अनुसार राति १०:१५ बजे शरु हुनेछ । ओल्ड ट्राफोर्डमा दुबै टिम जित निकाल्ने लक्षमा मैदा उत्रने छन् ।
युनाईटेड ५ खेलमा ७ अंक जोडेर १५ औं स्थानमा रहेको छ । आर्सनल ६ खेलमा ९ अंक जोडेर तालिकाको १२ औं स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया