आल्भेससँग बार्सिलोनाको बराबरी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले आल्भेससँग बराबरी खेल खेलेको छ । शनिवार राति भएको खेलमा बार्सिलोनाले आल्भेससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

Deportivo Alavés vs Barcelona, La Liga: Team News, Match Preview - Barca  Blaugranes

आल्भेसका लुईस रोजाले एक गोल गर्दै खेलमा अग्रता दिलाएका थिए । १० खेलाडीमा सिमित बार्सिलोनाका लागि खेलको ६३ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले बराबरी गोल फर्काएका थिए । बार्सिलोना स्पेनिस लिगमा लिग लिडर रियल मड्रिड भन्दा ८ अंकले पछि परेको छ ।

Barcelona slump to 18-year low in La Liga after Alaves draw | Goal.com

बार्सिलोना ८ अंक सहित १२ औं स्थानमा छ । आल्भेस समान अंक जोड्दै १३ औं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?