अभिनेत्री ज्याकलिन फर्नान्डेजको हट तस्वीरले तात्यो सामाजिक सञ्जाल (फोटोसहित)

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज सोसल मिडियामा अत्याधिक एक्टिभ रहन्छिन् ।

उनी अधिकांश समय इन्स्टाग्राममा आफ्ना हट तस्वीर शेयर गरिरहेकी हुन्छिन् । एकपटक फेरि पनि उनले सोसल मिडियाबाट चर्चा कमाइरहेकी छन् ।

अहिले उनले शेयर गरेको तस्वीर सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?