काठमाडौं । बलिउड अभिनेत्री काजल अग्रवालले ३० अक्टोबर अर्थात् भोली विवाह गर्दैछिन् ।
उनले आफ्ना प्रेमी गौतम किचलुसँग विवाह गर्न लागेकी हुन् ।
बिहीवार उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो हातमा गौतमको नामको मेहेन्दी लगाएकी छन् । उनको विवहलाई लिएर उनका फ्यानहरु एक्साइटेड भईरहेका छन् ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया