काठमाडौं, ५ चैत– राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख स्वकीय सचिवमा भेषराज अधिकारी पुनः नियुक्त भएका छन् ।राष्ट्रपति कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिमा झापाको जिल्ला कमल गाउँपालिका निवासी अधिकारीलाई भण्डारीले प्रमुख स्वकीय सचिव पदमा नियुक्त गरेको उल्लेख छ ।भण्डारीको पहिलो कार्यकालमा पनि अधिकारी नै प्रमुख स्वकीय सचिव थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया