काठमाडौं । जीवन, आध्यात्म, समाज, ब्रह्माणडको अस्तित्व र मानव समाजलाई उजागर गर्दै पवन राज पाठकद्वारा लिखित पुस्तक द फिलोसोफि अफ इन्फिनिट र्लनिङ पुस्तक सार्वजनिक भएको छ ।
युवा लेखक पवन राज पाठकद्वारा लिखित किताब नयाँ दिल्ली, भारतमा रहेको ब्रोसिस पब्लिकेसन्सले बजारमा ल्याएको हो । एक महिना अघिनै विदेशी बजारमा उपलब्ध भैसकेको किताब नेपालमा भने गएको हप्तादेखि उपलब्ध भएको हो ।
किताबमा यसका साथसाथै जीवन दर्शन, आध्यात्म र बिज्ञानका जल्दाबल्दा समस्याहरु को चिरफार गर्दै जीवन लाई समृद्ध र सुखमयी कसरी बनाउन सकिन्छ भन्ने अचुक उपायहरु लाई सरल भाषामा वर्णन गरिएको छ ।
किताब अहिले अनलाइन साईट तथा काठमाडौ र देशभरीका विभिन्न पुस्तक पसलहरुमा उपलब्ध छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया