युईएफए नेसन्स लिग फुटबलमा स्पेनको जित

काठमाडौं । युईएफए नेसन्स लिग फुटबलमा स्पेनले जित हात पारेको छ । शनिवार राति भएको खेलमा स्पेनले स्विटजरल्याण्डलाई १ गोल अन्तरले पराजित गरेको हो ।

खेलको १४ औं मिनेटमा गोल गर्दै मिकेल ओयारजबलले स्पेनलाई अग्रता दिलाएका थिए जुन गोल स्पेनकालागि विजयी गोल बन्यो ।

Preview: Spain vs. Switzerland - prediction, team news, lineups - Sports  Mole

जितसँगै स्पेन तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । स्पेनल ३ खेलबाट ७ अक जोडेको छ । स्विटजरल्याण्डले १ अंक जोडेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?