काठमाडौं – संसदको महिला तथा सामाजिक समितिले बलात्कारीलाई मृत्युदण्ड दिने कानुनबारे अध्ययन गर्न सरकारलाई निर्देशन दिएको छ ।
बुधबार बसेको समिति बैठकले बलात्कारका घटनामा संलग्नलाई मृत्यु दण्ड दिन सम्भव हुने वा नहुने बारे अध्ययन गर्न सरकार र कानून आयोगलाई निर्देशन दिएको हो ।

यो पनि पढ्नुहोस्
के निर्मला प्रकरणको निस्कर्षमा पुग्दैछ प्रहरी ? आईजीपीले यसो भने
भोलिबाट सुपथ मूल्यको पसल खोलिँदै, के को मूल्य कति ? (विवरणसहित)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया