काठमाडौं । आईपीएलको १३ औँ सीजनको ११ औँ म्याचमा सनराइजर्स हैदराबादले पहिलो जित निकालेको छ ।
त्यस्तै दिल्ली क्यापिटल्सले यो सीजनको पहिलो हार व्यहोरेको छ ।
मंगलवार राती भएको खेलमा हैदराबादले दिएको १६३ रनको लक्ष्य पच्छ्याएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो ।
योसँगै दिल्ली १५ रनले पराजित बनेको हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया