काठमाडौं । बलिउड अभिनेता शाहिद कपूरले नेटफ्लिक्ससँग् १०० करोडको डील गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
कबीर सिंहसँगै बलिउडमा फेरि चम्किएका कपूरले केहि फिल्म, वेबसीरिज र कन्सेप्ट ड्रिभन फिक्शन सीरिज उपलब्ध गराउने भएसँगै उनलाई १०० करोडको अफर आएको हो ।

उनले यो डीलको बारेमा केहि नबताए पनि उनले उक्त डील स्विकार्य गर्नसक्ने बताइएको छ । उनी अहिले फिल्म जर्शीको शूटिङमा ब्यस्त छन् ।

उनको लखनउमा १० दिनसम्म शूटिङ चल्ने छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया