नयाँ तरिकाको युद्धक विमान बनाउने तयारीमा चीन !

काठमाडौं । चीन नयाँ पीढीको युद्धक विमान बनाउने तयारीमा रहेको छ ।

साउथ चाइना मर्निङ पोस्टले बुधवार छैटौँ पिढीको लडाकू विमान बनाउन चीन तयार रहेको बताएको हो ।

रिपोर्टका अनुसार चीन ६ नयाँ लडाकू विमान बनाउन चाहेको बताइएको छ । पाचौँ पिढीको विमानमा चीनमा चेंगदु जे २०, २०१७ मा बनाएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?