काठमाडौं । चीनका एक बिजनेसम्यानले चीनका राष्ट्रपति शी जीनपिङलाई जोकर भनेपछि १८ वर्षको जेल सजाय दिइएको छ ।
ब्यापारी रेन झिकियांगलाई १८ वर्षको जेल सजाय सुनाइएको हो ।

उनले मार्चमा चीनका वरिष्ठ अधिकारीसँग घनिष्ठ सम्बन्ध राख्ने सेवानिवृत्त रियल एस्टेट टाइकून रेन झिकियांगले कथित रुपमा शी जिनपिङलाई जोकर भनेका थिए ।
यस केसमा अदालतले मंगलवार चिनियाँ अरबपतिलाई राष्ट्रपतिको आलोचना गरेको अरोपमा १८ वर्षको जेल सजाय सुनाइएको हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया