काठमाडौं । ईरान उत्तर कोरियाको सहयोगमा परमाणु हतियार बनाइरहेको खुलासा भएको छ । रोयटर्सको रिपोर्टमा यो कुराको पत्ता लागेको हो ।
यो वर्षको अन्तिम सम्ममा ईरान परमाणु हतियार बनाउनका लागि सबै सामान लान सक्ने बताइएको छ । ईरानले लामो दूरीसम्म प्रहार गर्न सक्ने किसाइल बनाउन लागेको बताइएको छ ।

यो परमाणु मिसाइल बनाउन ईरान उत्तर कोरियासँग मिलेर काम गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । साथै ईरानले यसको लागि काम शुरु गरिसकेको पनि बताइएको छ ।

एजेन्सीको सहयोगमा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया