सात समुन्द्रपारीबाट आए लाखौँ फ्लेमिंगो, रेगिस्तानमा देखियो यस्तो दुर्लभ दृश्य ! (फोटोसहित)

काठमाडौं । भारतको गुजरातमा यस वर्ष सबैभन्दा धेरै फ्लेमिंगो आएका भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । यस वर्ष रेगिस्तानमा १० लाख भन्दा धेरै फ्लेमिंगो पंक्षी आएका छन् ।

सात समंदर पार से आए लाखों 'फ्लेमिंगो पक्षी'.

यसको दृश्य एकदमै दुर्लभ मानिएको छ । साथै यो मनमोहक दृश्यले सबैलाई लोभ्याएको छ ।

सात समंदर पार से आए लाखों 'फ्लेमिंगो पक्षी'.

कच्छ जिल्लाको रेगिस्तानमा यो पंक्षीको यति ठूलो हुल एक आकर्षणको केन्द्र बनेको छ ।

सात समंदर पार से आए लाखों 'फ्लेमिंगो पक्षी'.

धेरै वर्षा भएको कारण यो क्षेत्र अनुकुल भएकोले त्यहाँ आएको हुनसक्ने बताइएको छ । साथै प्रजननको लागि पनि त्यहाँ धेरै आएका हुनसक्ने बताइएको छ ।

सात समंदर पार से आए लाखों 'फ्लेमिंगो पक्षी'.

सात समंदर पार से आए लाखों 'फ्लेमिंगो पक्षी'.

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?