काठमाडौं । भारतको इन्दौरबाट मुम्बई गईरहेको यात्रीहरुले भरिएको बसमा अचानक आगो लागेको छ ।
बसमा अचानक बिस्फोट भएपछि तत्काल रोकेर यात्रुलाई बाहिर निकालिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

धार जिल्लाको दुधी चौराहेमा इन्दौरबाट मुम्बईतिर बस गईरहेको बताइएको छ ।

आगो लागेपछि त्यहाँ भागाभाग मच्चिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।अहिलेसम्म के कारणले बिस्फोट भएको हो भन्ने बारेमा केहि कारण पत्ता लाग्न सकेको छैन ।

पुलिस घटनास्थलमा गएर अनुसन्धान गरिरहेको छ ।

एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया