क्यानडाको कम्पनीले भांगबाट बनायो कोरोनाको औषधि !

काठमाडौं । अब कोरोना भाइरसको उपचार क्यानाभिस अर्थात् भांगबाट गरिने भएको छ ।

Cannabis Based Drug Cannabidiol Could Treat Covid-19

क्यानडाको एक औषधि कम्पनीले कोरोना भाइरसको लागि बनाइएको टीकाको तर्फबाट साइड इफेक्ट पनि नदिने भ्याक्सीन बनाएको छ ।

Cannabis Based Drug Cannabidiol Could Treat Covid-19

यो बाहेक कोरोना भाइरसका कारण हुने हृदयसम्बन्धी रोगबाट पनि यसले बचाउने बताइएको छ ।क्यानडाका केहि राज्यमा पनि भांगलाई लीगल घोषण गरिसकिएको छ ।

Cannabis Based Drug Cannabidiol Could Treat Covid-19

यसबाट बन्ने औषधिमा साइकोएक्टिभ प्रोपर्टी हुन्छ। यो मानवको तन्त्रिकालाई आराम दिन्छ । जसका कारण शरीरको अन्य भागमा हुने दुखबाट पनि राहत मिल्छ ।

Cannabis Based Drug Cannabidiol Could Treat Covid-19

कोरोना भाइरसबाट बिरामी भएका मानिसहरुमा एक हृदयसम्बन्धी रोग हुन्छ । जसलाई एरिथमिया भनिन्छ ।

Cannabis Based Drug Cannabidiol Could Treat Covid-19

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?