प्राचिन औषधिमा कोरोनाको उपचार खोज्दै डब्ल्यूएचओ !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै हजारौँ मानिसहरुके मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु यसबाट संक्तमित बनिरहेका छन् ।

प्राचीन दवाओं से कोरोना के इलाज का दावा

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहानमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

अफ्रीका में खूब फेमस हो रही ये ड्रिंक

वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर पूर्ण रुपमा अहिलेसम्म सफलता हात पार्न सकेका छैनन् ।

प्रभाव और सुरक्षा की जांच

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको उपचारका लागि हर्बल औषधिमा सम्भावना रहेको भन्दै खोजि गरेको छ ।

रिजल्ट देखने के बाद WHO लेगा फैसला

डब्ल्यूएचओले शनिवार कोरोना भाइरसको उपचारका लागि अफ्रिकाको हर्बल औषधिको टेस्टिङ प्रोटोकलको समर्थन गरेको हो ।

हेल्थ सिस्टम में सुधार की जरूरत

यस पटक विश्व स्वास्थ्य संगठनले कोरोनासँग लड्नको लागि प्राचीन औषधिको प्रयोगमा बोलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?