काठमाडौं । अमेरिकी सुप्रिम कोर्टकी वकिल रुथ बदर गिन्स्बर्गको शुक्रवार निधन भएको छ । उनको ८७ वर्षको उमेरमा निधन भएको हो ।
जज रुथ बदर अमेरिकी सर्वोच्च अदालतकी दोश्रो महिला जर्ज थिइन् । क्यान्सरसँग लडिरहेकी उनको शुक्रवार निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उनको निधनमा अमेरिकामा शोक मनाइएको छ । ह्वाइट हाउसमा झण्डा झुकाएर शोक मनाइएको हो । उनले सर्वोच्च अदालतमा २७ वर्षसम्म सेवा दिएकी थिइन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया