काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म ९ लाख ६१ हजार३७३ जनाको मृत्यु भएको छ भने ३ करोड ९ लाख ८२ हजार २४९ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै २ करोड २५ लाख ८२ हजार ५८० जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६१ हजार ३९२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ८६ हजार ७७४ जनाको मृत्यु भएको छ भने ५३ लाख ९८ हजार २३० जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ४२ लाख ९९ हजार ७२४ जना संक्रमण मुक्त भएका छन् भने १० लाख ११ हजार ७३२ जना उपचाररत छन् ।
भारतमा ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा शनिवार मात्रै ९२ हजार ७५५ जना कोरोना संक्रमित थप्एिका छन् भने १ हजार १४९ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया