कोरोना भ्याक्सीनले केहि साइड इफेक्ट गरे म लिन्छु जिम्मेवारी : डा फाउची

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

साइडइफेक्ट से नहीं डर

कोरोना भाइरसका कारण अहिले हरेक दिन हजारौँको संख्यामा मानिसहरु मरिरहेका छन् भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।

पूरी तरह सुरक्षित होगी वैक्सीन

यसैबीच कोरोना भ्याक्सीन अब अमेरिकामा नोभेम्बर सम्म उपलब्ध हुने कुराले उथलपुल मच्चाएको छ ।

सभी तक वैक्सीन पहुंचने में लगेगा वक्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरसम्म अमेरिकामा कोरोनाविरुद्धको भ्याक्सीन उपलब्ध हुने बताएका थिए ।

फास्ट ट्रैक वैक्सीन से साइड-इफेक्ट का डर तर छिटो गर्नाले साइड इफेक्टको खतरा हुन सक्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्ति गरिरहेका बेला अमेरिकी संक्रामक रोग विशेषज्ञ तथा डा. एन्थोनी फाउचीले कोरोना विरुद्ध अमेरिकाले दिन लागेको भ्याक्सीनले नागरिकमा कुनै साइड इफेक्ट भए त्यसको जिम्मेवारी आफूले लिने बताएका छन् ।

वैक्सीन पर एकमत नहीं एक्सपर्ट

उनले एक टेलिभिजनसँग दिएको अन्तर्वार्ताका क्रममा यस्तो बताएका हुन् । उनले अक्टोबरमै भ्याक्सीन आउने हल्ला चलाईए पनि भ्याक्सीन नोभेम्बर डिसेम्बर तिर मात्रै आउने बताए ।

ट्रंप के दावे पर एक्सपर्ट को भरोसा नहीं

उनले सबै मानिसका लागि तत्काल पुर्याउन गाह्रो परे पनि बिस्तारै सबै ठाउँमा पुग्ने बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?