काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिले हरेक दिन हजारौँको संख्यामा मानिसहरु मरिरहेका छन् भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।
यसैबीच रुसले आफूले बनाएको भनेको कोरोनाविरुद्धको विश्वकै पहिलो भ्याक्सीन फार्मेसी पसलमा बेच्नलाई स्विकृति दिएको छ ।
अब आउने हप्ता यो भ्याक्सीन फार्मेसी पसलमा पाइनेछ । आर फार्माको यो भ्याक्सीन सामान्य र मध्यम लक्षणका संक्रमितले प्रिस्क्रिप्सन देखाएर किन्न सक्नेछन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया