अमेरिकाले टिकटक र विच्याटको प्रयोगमाथि लगायो प्रतिबन्ध

काठमाडौं । अमेरिकाले चिनियाँ एप विच्याट र टिकटकको प्रयोगमाथि प्रतिबन्ध लगाएको छ ।

शुक्रवार एक आदेश जारी गर्दै अमेरिकाले राष्ट्रिय सुरक्षाको कारण प्रतिबन्ध लगाएको बताएको हो । आईतवारबाट लोकप्रिय चिनियाँ यी दुई एपमाथि प्रतिबन्ध लाग्ने अमेरिकाले बताएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?