भारतमा अलकायदाका ९ आतंककारी समातिए

काठमाडौं । राष्ट्रिय जाँच एजेन्सी (एनआईए) ले शनिवार भारतको पश्चिम बंगालको मुर्शिदाबाद र केरलको एर्नाकुलममा छापा मार्दा अल कायदाका ९ आतंककारीलाई गिरफ्तार गरेको छ ।

पाकिस्तान स्थित अलकायदा आतंकवादीद्वारा उनीहरुलाई कट्टरपन्थी बनाएर काम गराएको अनुसन्धानबाट पत्ता लागेको छ ।

उनीहरु गोलीबारुद किन्नका लागि नयाँ दिल्लीको यात्रामा निस्किएका बेला पक्राउ गरिएको हो ।

एनआईएलाई आतंकवादी हमलाको पूर्व सूचना मिलेपछि छापामार्दा ९ जना आतंककारी पक्राउ परेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?