विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ५ लाख नाघ्यो

काठमाडौं । विश्वभर शुक्रबार रातिसम्म कोरोना संक्रमितको संख्या ३ करोड ५ लाख नाघेको छ भने मृतकको संख्या पनि ९ लाख ५२ हजार ३०० पुगेको वल्डोमिटर्सले जनाएको छ ।
यस्तै हालसम्म २ करोड २१ लाख ६९ हजार संक्रमित निको भएका छन् भने ७३ लाख बढी सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमित मध्ये ६१ हजार बढीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?