काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्व्मा नै व्इाप्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म ९ लाख ४५ हजार ५१ जनाको मृत्यु भएको छ भने ३ करोड ३० हजार ८३९ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ ।
त्यस्तै २ करोड १७ लाख ९७ हजार ९१८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६१ हजार २२३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म २ लाख १ हजार ३४८ जनाको मृत्यु भएको छ भने ६८ लाख २८ हजार ३०१ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ४१ लाख १९ हजार १५८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २५ लाख ७ हजार ७९५ जना उपचाररत छन् । त्यस्तै १४ हजार १५७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्म १४ हजार ७२१ जनाको मृत्यु भएको छ भने ७ लाख ७१ हजार ९७६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै टेक्सासमा १४ हजार ८७४ जनाको मृत्यु भएको छ भने ७ लाख ९ हजार २२६ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै फ्लोरिडामा अहिलेसम्म ६ लाख ७१ हजार २०१ जनालाई कोरोना संक्रमण भएको छ भने १२ हजार ९४४ जनाको मृत्यु भएको छ ।
अमेरिकामा बुधवार ४० हजार १५४ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार १५१ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया