अस्पतालको स्ट्रेचरमा राख्दा-राख्दै कंकाल भयो शव (हेर्नुहोस् तस्वीर)

काठमाडौं । भारतको इन्दौरस्थित एक सरकारी अस्पतालमा स्ट्रेचरमै एक शव कंकाल बनेको छ ।

इंदौर के सरकारी अस्पताल में शव बना कंकाल (फोटो आजतक)

महिनौँ देखि अन्तिम संस्कार नहुँदा उक्त शजव त्इहिँ कंकाल बनेको हो ।

शव त्यस्तो हालतमा भएको कुरा भाइरल बनेपछि अस्पतालले तत्काल त्यहाँबाट हटाएको बताइएको छ ।

इंदौर के सरकारी अस्पताल में शव बना कंकाल (फोटो आजतक)

गन्ध आएपछि त्यसमा सबैको ध्यान गएको र फोटोहरु सामाजिक सञ्जालमा भाइरल भएपछि अस्पतालले हटाएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

इंदौर के सरकारी अस्पताल में शव बना कंकाल (फोटो आजतक)

सरकारी अस्पतालको उक्त लापरवाहीका कारण मानिसहरु मानवीयता हराएको भन्दै हिँड्न थालेका छन् । उक्त बडी २० दिन जति त्यहीँ रहेको बताइएको छ ।

इंदौर के सरकारी अस्पताल में शव बना कंकाल (फोटो आजतक)

उक्त शव कसको हो भनेर पनि पत्ता नलागेको बताइएको छ । शवको अहिले पोस्टमार्टम भईरहेको र पुलिसले अनुसन्धान थालिएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?