चीन-भारत सीमा विवाद : लद्दाखमा १००-२०० राउण्ड हवाई फायर भएको खुलासा

काठमाडौं । पछिल्लो समय चीन भारत सीमावर्ती क्षेत्रलाई लिएर विवाद चरम उत्कर्षमा पुगेको छ ।

गत १५ जूनमा चीन भारतबीच लद्दाखमा भएको पहिलो झडपमा २० भारतीय सैनिकले ज्यान गुमाएका थिए भने पछिल्लो झडप २९ अगस्टमा एक भारतीय सैनिकको ज्यान गएको थियो ।

चीन के साथ बॉर्डर पर तनाव की स्थिति (फाइल)

त्यसपछि दुबै देशले सीमामा सैन्य शक्ति बढाएका छन् ।

साथै लडाकू विमानहरुद्वारा गस्ती गरिरहेका छन् ।यसैबीच पूर्वी लद्दाखको प्यांगोन्गमा भएको पछिल्लो हिंसात्मक झडपमा १०० देखि २०० राउण्ड हवाई फायर भएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?